मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिन ११ दिन बाँकी, प्रदेशसभा सञ्चालनबारे के भन्छन् सभामुख ?
ratopati.com · Tue Nov 03 15:00:35 UTC 2026

जनकपुरधाम । अल्पमतमा परेको मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन ११ दिन मात्र बाँकी रहँदा पनि प्रदेशसभा सञ्चालनका लागि कुनै जानकारी नआएको सभामुख रामआशिष यादवले बताएका छन् ।
रातोपाटीसँग कुरा गर्दै सभामुख यादवले मुख्यमन्त्रीले कात्तिक २९ गतेभित्र विश्वासको मत लिनुपर्ने भए पनि अहिलेसम्म आफूलाई त्यसबारे जानकारी नगराएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)