७२ वटा समस्याग्रस्त आयोजना विभागको मातहतबाट हटाइने
ratopati.com · Tue Nov 03 15:03:21 UTC 2026

काठमाडौँ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण सम्भव नभएका आयोजनाको ठेक्का अन्त्य गरी समस्याग्रस्त आयोजनालाई शहरी विकास तथा भवन निर्माण विभागको मातहतबाट हटाइने बताएका छन्।
मङ्गलबार विभागमा आयोजित रुग्ण आयोजनाको अवस्थाबारेको समीक्षा बैठकमा मन्त्री लम्सालले समस्याग्रस्त आयोजनाको ठेक्का व्यवस्थापन गरी विभागको कार्यक्षेत्रबाट हटाउने निर्णय गरिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)