मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहारको साइत: कात्तिक २५ गते ११:०७ बजे भाइटीका उत्तम

rajdhanidaily.com · Tue Nov 03 14:55:16 UTC 2026

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको समितिका अध्यक्ष प्रा डा पुरुषोत्तम भट्टराईले जानकारी दिए ।

कात्तिक २५ गते बुधबार बिहान ११ः०७ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए । मध्याह्न कालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)