जसपाका केन्द्रीय सदस्य मिश्रा नेकपामा प्रवेश
baahrakhari.com · Tue Nov 03 15:18:19 UTC 2026

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य राजकिशोर मिश्रा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा मिश्रासहित बाँकेस्थित जसपाका नेता-कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)