समस्याग्रस्त आयोजनाको ठेक्का तोडिने
reportersnepal.com · Tue Nov 03 15:25:22 UTC 2026

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण सम्भव नभएका आयोजनाको ठेक्का अन्त्य गरी समस्याग्रस्त आयोजनालाई विभागको कार्यक्षेत्रबाट हटाइने बताएका छन्।
शहरी विकास तथा भवन निर्माण विभागमा आयोजित समीक्षा बैठकमा उनले यस्तो निर्णय भएको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)