सिडियो कार्यालयका कर्मचारीले किर्ते गरेपछि...
nepallive.com · Tue Nov 03 15:37:31 UTC 2026

स्याङ्जा - जिल्ला प्रशासन कार्यालय, स्याङ्जामा कार्यरत ३ जना राष्ट्रसेवक कर्मचारी लिखतसम्बन्धी कसूरमा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा पौडेल, लेखापाल रमेशकुमार विश्वकर्मा र कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईं रहेका छन्। उनीहरूलाई जिल्ला अदालतको आदेशले पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)