मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अब बेलायतको पीआर स्वतः होइन, कमाएर लिनुपर्ने ! नयाँ नियमले कसलाई कस्तो असर पार्ला ?

sutranews.com · Tue Nov 03 15:33:37 UTC 2026

काठमाडाैं । बेलायत सरकारले आप्रवासीहरूलाई स्थायी बसोबास दिने विद्यमान व्यवस्थामा व्यापक परिवर्तन गर्ने नयाँ नीति सार्वजनिक गरेको छ । नयाँ व्यवस्थाअनुसार अब बेलायतमा पाँच वर्ष बसेकै आधारमा आप्रवासीले स्वतः स्थायी बसोबासको अधिकार पाउने छैनन् । बरु उनीहरूले आफ्नो योगदान, आचरण र नियमपालनका आधारमा स्थायी बसोबासको अधिकार आर्जन गर्नुपर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)