मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

nepalpress.com · Tue Nov 03 15:46:39 UTC 2026

कैलाली । सुदूरपश्चिम प्रदेशमा कृषि, पशुपन्छी तथा जडीबुटी बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन तीनै तहका सरकार, बिमा प्राधिकरण, बिमा कम्पनी र किसानबीच समन्वय तथा सहकार्य बढाउनुपर्नेमा जोड दिइएको छ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९यूएनडीपी० को सहयोगमा सङ्घीय कृषि, वन तथा पर्यावरण मन्त्रालयको आयोजना तथा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा आज कैलालीको धनगढीमा आयोजित ‘कृषि, पशुपन्छी तथा जडीबुटी बिमासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण’ कार्यक्रममा सहभागीले यस्तो जोड दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)