अमेरिकामा मध्यावधि निर्वाचन : जोगिएला ट्रम्पको बहुमत?
himalpress.com · Tue Nov 03 15:43:26 UTC 2026

काठमाडौँ- अमेरिकामा बहुप्रतिक्षित मध्यावधि निर्वाचनका लागि मंगलबार मतदान सुरू भएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक भविष्य र संसद् (कंग्रेस) मा कुन दलको वर्चस्व रहने भन्ने निर्धारण गर्न अमेरिकी मतदाताहरूले मत हालिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)