नयाँ विद्युतीय खरिद प्रणाली सञ्चालनमा, अब बोलपत्र अनलाइनमार्फत मात्र प्रकाशन गर्नुपर्ने
sutranews.com · Tue Nov 03 16:02:27 UTC 2026

काठमाडौं । उच्च सुरक्षा जोखिम देखिएपछि बन्द गरिएको विद्युतीय खरिद प्रणाली सरकारले नयाँ स्वरूपमा पुनः सञ्चालनमा ल्याएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आजदेखि नयाँ विद्युतीय खरिद प्रणाली सञ्चालनमा ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)