बैंकिङ कसुरसम्बन्धी मुद्दामा दीक्षान्त बानियाँ पक्राउ
annapurnapost.com · Tue Nov 03 15:42:16 UTC 2026

हेटौंडा : बैंकिङ कसुरसम्बन्धी मुद्दामा दीक्षान्त बानियाँ पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई सोमबार भैरहवाबाट पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)