एआई तालिमका लागि ६८ हजारभन्दा बढी आवेदन
annapurnapost.com · Tue Nov 03 15:57:05 UTC 2026

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाईमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको ‘Mastering AI with Effective Prompt Engineering’ विषयक निःशुल्क अनलाइन तालिममा ६८ हजारभन्दा बढीले आवेदन दिएका छन्।
दुई हजार युवालाई लक्षित गरी योजना गरिएको उक्त तालिममा अपेक्षाभन्दा धेरै आवेदन प्राप्त भएपछि आवेदन दिएका सबै आकांक्षी युवालाई तालिममा सहभागी गराउने निर्णय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)