तिहारमा राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने
canadanepal.com · Tue Nov 03 16:05:03 UTC 2026

काठमाडौं। नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आगामी बिहीबार र शुक्रबार सुनका असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने भएको छ।
केन्द्रीय बैंकले २.५ ग्रामका सुनका असर्फी र १० ग्रामका चाँदीका मेडालियन बिक्री गर्न लागेको हो। यसका लागि वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरी असर्फी उत्पादन भइरहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)