मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्तामा पुगे सुकुम्बासीलाई जग्गा र बसोबासको व्यवस्था गर्छौं: हर्क साम्पाङ

nagariknews.nagariknetwork.com · Tue Nov 03 16:02:40 UTC 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवी गरिब जनताको अधिकारका पक्षमा दृढ रहेको दाबी गरेका छन्।

झापाको मेचीनगर-६ काँकडभिट्टामा मंगलबार आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष राईले पार्टीका कार्यकर्ताले मुलुकका विभिन्न भागमा श्रमदानमार्फत गरिब जनताको सेवा गरेर आफ्नो राजनीतिक उद्देश्य पुष्टि गरिरहेको बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)