गगन–ओलीबीच एक घण्टा वार्ता, के भयो कुराकानी ?
nepallive.com · Tue Nov 03 16:21:00 UTC 2026

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले मंगलबार साँझ गुण्डु पुगेर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
ओली निवासमा भएको भेटमा थापाले मधेश प्रदेश सरकारका विषयमा कुराकानी गरेको गगनको सचिवालयले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)