सभापति थापा र अध्यक्ष ओलीबीच मधेस सरकारबारे छलफल
setopati.com · Tue Nov 03 17:01:00 UTC 2026

नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मधेस प्रदेश सरकारका विषयमा मंगलबार छलफल भएको छ।
कांग्रेसका एक पदाधिकारीका अनुसार दुई नेताबीच मधेस प्रदेशको वर्तमान राजनीतिक अवस्था र सरकारका विषयमा छलफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)