मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनको विकासको चर्चा गर्दै नेताहरूले भने - नेपालले पनि सिक्नुपर्छ

nepalviews.com · Tue Nov 03 17:29:42 UTC 2026

काठमाडौं । नेपालका प्रमुख राजनीतिक दलका नेता तथा बुद्धिजीवीहरूले चीनको विकास अनुभवबाट नेपालले स्थिरता, नीतिगत निरन्तरता, सुशासन र आर्थिक विकासका क्षेत्रमा पाठ सिक्नुपर्ने बताएका छन् ।

‘नेपाल–चीन पार्टी तथा राज्य शासन अध्ययन केन्द्र’ले काठमाडौंमा आयोजना गरेको ‘चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठक र नेपाल–चीन सम्बन्धमा यसको प्रभाव’ विषयक गोष्ठीमा उनीहरूले चीनको दीर्घकालीन विकास योजना र शासन सञ्चालनको अभ्यास नेपालको सन्दर्भमा पनि उपयोगी हुने धारणा राखेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)