गान्तोकको पाल्जोर स्टेडियममा ऐतिहासिक नेपथ्य साँझ
deshsanchar.com · Tue Nov 03 14:52:42 UTC 2026

गान्तोक – भव्य उपस्थिति र उत्साही दर्शकबीच भएको नेपथ्य कन्सर्टलाई गान्तोकका बासिन्दाले ‘ऐतिहासिक’ संज्ञा दिएका छन्। ‘यति विशाल जमघट सिक्किममा आजसम्मै देखिएको थिएन,’ गान्तोकका उत्तम लेप्चाले फेसबुकमा लेखेका छन्, ‘नेपाली संगीत मन पराउने सबैका निम्ति नेपथ्य कन्सर्ट ऐतिहासिक क्षण बन्न पुगेको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)