जाजरकोट भूकम्प : तीन बर्षसम्म पुनर्निर्माणको पर्खाइमा पीडित
gorkhapatraonline.com · Tue Nov 03 18:00:08 UTC 2026

भूकम्पबाट ज्यान गुमाएका जाजरकोट र रुकुमपश्चिमका १५४ जनाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ । सदरमुकामस्थित भेरी नगरपालिका–३ ठाँटीबजारमा गैरसरकारी संस्था महासङ्घको आयोजनामा सामूहिक दीप प्रज्वलन तथा श्रद्धा१जली सभा गरिएको हो ।
महासङ्घले आयोजना गरेको कार्यव्रmममा सर्वसाधारण, समाजसेवीको उपस्थिति रहेको थियो । महासङ्घका अध्यक्ष सहदेव बस्नेतले भूकम्पबाट पुगेको अपूरणीय क्षतिको स्मरण गर्दै सुरक्षित आवास, पुनर्निर्माण, विपद् व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने जोड दिनुभयो । गाउँवस्तीका आफन्त गुमाएको तीन बर्ष पुरा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)