मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राप्तीसोनारीमा धानको बजार सुनिश्चित गर्दै कृषि सहकारी

ratopati.com · Tue Nov 03 18:45:14 UTC 2026

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ स्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यो वर्ष किसानसँग गाउँमै १० हजार क्विन्टल धान खरिद गर्ने भएको छ ।

किसानले उत्पादन गरेको सबै जातको धानको उचित मूल्य सुनिश्चित गरी धान खरिद गर्ने कार्य सुरु गरिएको सहकारीका मुख्य प्रबन्धक जमानसिंह वलीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)