मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युरोपका सात यात्रुवाहक विमानमा बम राखिएको धम्की, सुरक्षा जाँच गर्दा विस्फोटक भेटिएन

annapurnapost.com · Tue Nov 03 19:03:13 UTC 2026

काठ्माण्डौँ : युरोपका विभिन्न देशमा उडिरहेका सात यात्रुवाहक विमानलाई बम राखिएको आशंकासहित सुरक्षा जाँच गरिएको छ । बेलायतबाट उडेका दुई विमानसहितका जहाजमा अज्ञात व्यक्तिबाट बमको धम्की आएपछि सम्बन्धित देशका सुरक्षा निकायले जाँच गरेका हुन् ।

आयरल्यान्डको डब्लिन र पोर्चुगलको लिस्बनबाट रोम पुगेका र्‍यानएयरका दुई विमानमा पनि जाँच गरिएको थियो । इटालीको फ्युमिचिनो विमानस्थलका अधिकारीका अनुसार दुवै विमानमा कुनै पनि विस्फोटक पदार्थ भेटिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)