इरानमा ट्रम्प र नेतन्याहूविरुद्ध आक्रामक होर्डिङ, ‘हामी ट्रम्पलाई मार्नेछौँ’ लेखिएका पोस्टर सार्वजनिक
annapurnapost.com · Tue Nov 03 20:56:19 UTC 2026

काठ्माण्डौँ : तेहरानको व्यस्त एङ्गेलाब स्क्वायरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षित गर्दै ‘हामी ट्रम्पलाई मार्नेछौँ’ लेखिएको विशाल होर्डिङ राखिएको छ । होर्डिङमा ट्रम्पसँगै अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विशेष दूत स्टिभ विटकफ र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई पनि चित्रण गरिएको छ ।
होर्डिङमा उनीहरूका अनुहार रगतले लतपतिएको र कपडा च्यातिएको देखाइएको छ । यसैगरी, तेहरानका विभिन्न स्थानमा अमेरिका र इजरायलविरुद्ध आक्रोशपूर्ण पोस्टर तथा ब्यानर प्रदर्शन गरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)