मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानको दाबी : अमेरिकाका दुई ड्रोन खसाल्यौँ

barnanmedia.com · Tue Nov 03 21:25:00 UTC 2026

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले मंगलबार होर्मोज्गान प्रान्तमा अमेरिकाका दुईवटा ड्रोन खसालिएको दाबी गरेको छ।

होर्मोज्गान प्रान्तस्थित आईआरजी मुख्यालयको विज्ञप्तिअनुसार बन्दरखामिर सहरमाथि एकीकृत वायु रक्षा प्रणालीद्वारा ड्रोन खसालिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)