अमेरिकामा मध्यावधि निर्वाचन : धमाधम मतदान
barnanmedia.com · Tue Nov 03 21:35:00 UTC 2026

संयुक्त राज्य अमेरिकामा मध्यावधि चुनावअन्तर्गत आज (मंगलबार) मतदान भइरहेको छ।
अमेरिकी कंग्रेस (संसद्) को तल्लो सदन 'हाउस अफ रिप्रेजेन्टेटिभ्स' (प्रतिनिधि सभा) का सबै ४३५ सिट र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि मतदान भइरहेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)