कांग्रेस सभापति थापा एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
barnanmedia.com · Tue Nov 03 21:53:34 UTC 2026

नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा उनीहरूबिच करिब एक घण्टा छलफल भएको हो। कांग्रेस सभापति थापा निकट एक नेताका अनुसार उनीहरूबिच मधेस प्रदेश को सरकारका विषयमम कुराकानी भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)