रेल दुर्घटनामा ६९ जनाको मृत्यु भएपछि स्पेनका यातायातमन्त्रीले दिए राजीनामा
annapurnapost.com · Tue Nov 03 21:43:43 UTC 2026

काठ्माण्डौँ : स्पेनमा भीषण रेल दुर्घटनामा कम्तीमा ६९ जनाको मृत्यु भएको ६ दिनपछि यातायातमन्त्री ओस्कार पुएन्तेले पदबाट राजीनामा दिएका छन् ।
मन्त्री पुएन्तेले संसद्मा बोल्दै एक वर्षभन्दा कम अवधिमा यति गम्भीर प्रकृतिका दुई रेल दुर्घटना भएपछि पदमा रहिरहन नैतिक रूपमा उचित नहुने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)