मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा मध्यावधि निर्वाचन, ट्रम्पको राजनीतिक भविष्यको परीक्षा

annapurnapost.com · Tue Nov 03 22:07:25 UTC 2026

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्तिम दुई वर्षअघि हुने मध्यावधि निर्वाचनका लागि अमेरिकाभर मतदान भइरहेको छ । यस निर्वाचनलाई ट्रम्प र उनको रिपब्लिकन पार्टीका लागि महत्वपूर्ण राजनीतिक परीक्षाका रूपमा हेरिएको छ ।

निर्वाचनमा सिनेट र प्रतिनिधिसभाका विभिन्न सिटका लागि प्रतिस्पर्धा भइरहेको छ । सिनेटका ६ सिटमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। तीमध्ये अलास्का, कन्सास, आयोवा, मेन, ओहायो र टेक्सास रहेका छन् । यी सबै सिट हाल रिपब्लिकन पार्टीको नियन्त्रणमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)