मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राफिन्हाको दुई गोलमा एस्टन भिल्लामाथि बार्सिलोनाको सहज जित

ratopati.com · Tue Nov 03 22:25:21 UTC 2026

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न खेलमा स्पेनिस क्लब एफसी बार्सिलोनाले इङ्लिस क्लब एस्टन भिल्लामाथि ३–० गोलको सहज जित हात पारेको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन विङ्गर राफिन्हाले दुई गोल गरे भने युवा स्टार लामिन यामालले एक गोलको योगदान दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)