मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भिल्लारियालमाथि पिएसजीको आधा दर्जन गोल, शीर्ष स्थान कायमै

ratopati.com · Tue Nov 03 22:34:26 UTC 2026

काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत बुधबार सम्पन्न एकपक्षीय खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले स्पेनिस क्लब भिल्लारियालमाथि ६–० गोलको भारी अन्तरले सानदार जित दर्ता गरेको छ ।

खेलको सुरुवातमै अत्यन्तै आक्रामक देखिएको पिएसजीले खेल सुरु भएको १७ मिनेटभित्रै ४ गोल गर्दै भिल्लारियाललाई पूर्ण रूपमा दबाबमा राखेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)