रोमाविरुद्ध म्यानचेस्टर युनाइटेडको नाटकीय पुनरागमन जित
ratopati.com · Tue Nov 03 22:30:08 UTC 2026
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार बिहान सम्पन्न रोमाञ्चक खेलमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले इटालियन क्लब एएस रोमामाथि ३–२ गोलको नाटकीय पुनरागमन जित दर्ता गरेको छ ।
खेलको सुरुवाती चरणमै दुई गोलले पछि परेको युनाइटेडले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै तीन गोल थपेर महत्त्वपूर्ण जित हात पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)