मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एथ्लेटिको म्याड्रिडलाई स्तब्ध पार्दै बायर्न म्युनिख आठौँ स्थानमा उक्लियो

ratopati.com · Tue Nov 03 22:37:41 UTC 2026

काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस प्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडमाथि २–० गोलको महत्त्वपूर्ण जित दर्ता गरेको छ ।

एथ्लेटिकोको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा उत्कृष्ट लय समातेको बायर्नले दुई गोल गर्न सफल भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)