मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झन्डै ८ सय प्रहरी अधिकृतको सरुवा

barnanmedia.com · Tue Nov 03 22:52:35 UTC 2026

प्रहरी प्रधान कार्यालयले गत वर्ष २०८२ असोज २९ मा ६६२ जना प्रहरी निरीक्षकको सरुवा गरेको थियो । त्यसबेला सरुवा भएका झन्डै १५० जना प्रहरी निरीक्षक वडा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमा इन्चार्जको रूपमा कार्यरत छन् ।

प्रहरीमा सामान्यतया कार्यक्षेत्रमा १ वर्ष काम गरेकालाई सरुवा गरेर नयाँ अधिकृत पठाउने प्रचलन छ, तर अहिले वर्ष दिन पूरा हुँदा पनि अधिकृतहरू सरुवा कुरेर बसेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)