मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुँदै

annapurnapost.com · Tue Nov 03 22:48:05 UTC 2026

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आगामी कात्तिक २६ गते रिहा हुने भएका छन् ।

काठमाडौं जिल्ला अदालतले रायमाझीलाई कैदमुक्त गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्राचार गरेको छ । अदालतको तहसिल लगत शाखाले कात्तिक १३ गते आदेश जारी गर्दै उनलाई रिहा गर्न निर्देशन दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)