भाइटीकाको शुभसाइत बिहान ११:०७ बजे
barnanmedia.com · Tue Nov 03 23:00:22 UTC 2026

नेपाल पञ्चांग निर्णायक विकास समितिले तिहारअन्तर्गत पर्ने चाडपर्वको साइतबारे जानकारी दिएको छ।
मंगलबार समितिका कार्यकारी निर्देशक घनश्याम भुसालले प्रेस विज्ञप्ति जारी गरी तिहारबारे जानकारी दिएका हुन्। समितिका अनुसार, यस वर्ष कात्तिक २० गते धनत्रयोदशी (धन्तेरस) रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)