रुपन्देही प्रहरीले भारतीय नम्बर प्लेटको मर्सिडिज कार बरामद
barnanmedia.com · Tue Nov 03 23:35:56 UTC 2026

रुपन्देही प्रहरीले भारतीय नम्बर प्लेटको मर्सिडिज कार बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मंगलबार सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवाबाट जिजे २१ सिबी ६००१ नम्बरको भारतीय कार बरामद गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)