मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आज २०८३ साल कात्तिक १८ गते बुधबारको राशिफल

khabarhub.com · Tue Nov 03 23:49:35 UTC 2026

काठमाडौँ – आज २०८३ साल कात्तिक १८ गते बुधबार सन् २०२६ नोभेम्बर ४ तारिख। कार्तिक कृष्ण पक्षको दशमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः

मेष : राम्रो दिन छ। सानातिना कुराले मनमा खुसी मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । स्वास्थ्य र शिक्षामा सुधारका संकेत देखिनेछन्। भूमिसम्बन्धी कारोबारमा लाभ मिल्नेछ। हरेक काममा थप श्रम गर्नु उचित हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)