च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो
barnanmedia.com · Wed Nov 04 00:09:48 UTC 2026

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वनगाउँका एकल महिला पार्वती थापा व्यवसायिक च्याउखेतीबाट आत्मनिर्भर बन्नुभएको छ ।
विसं २०६९ मा श्रीमान् गुमाएपछि उहाँले आत्मनिर्भर बन्न च्याउखेती सुरु गर्नुभयो । सात वर्षअघि सामान्य जानकारीका आधारमा च्याउखेती सुरु गर्नुभएका थापाले हाल पाँचवटा फार्म सञ्चालन गरी वर्षभरि च्याउ उत्पादन गर्दै आउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)