मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

श्रीकृष्णको प्रिय दिनमा राशिफल

hamrakura.com · Wed Nov 04 00:00:00 UTC 2026

आजको पञ्चाङ्ग

मिति २०८३ कार्तिक १८ गते बुधबार, इस्वीसंवत नभेम्बर ४ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। शरद ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार कार्तिककृष्णपक्ष चलिरहेको छ। आज कार्तिककृष्णपक्षको दशमी तिथि दिनमा १ः१९ बजेसम्म त्यसपछि एकादशी तिथि लाग्नेछ। नक्षत्रमा मघा बिहानमा ६ः४५ बजेसम्म त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा ब्रम्ह १३ घटि ५५ पलासम्म त्यसपछि ऐन्द्र योग लाग्नेछ। करणमा बब रहनेछ। आनन्दादि योगमा चर रहनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)