नेपालका लागि भारतका नयाँ राजदूत दलेला काठमाडौँमा
newsofnepal.com · Wed Nov 04 00:38:40 UTC 2026

काठमाडौँ।
नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला मंगलवार काठमाडौँ आइपुग्नुभएको छ । नेपाल–भारत सम्बन्धका विभिन्न आयाममा लामो समय काम गरेको अनुभव भएका वरिष्ठ भारतीय कूटनीतिज्ञ दलेलाको आगमनलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध र आगामी सहकार्यका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)