स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
newsofnepal.com · Wed Nov 04 00:45:58 UTC 2026

काठमाडौँ।
स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन तथा सेवा लिन आगामी पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ । १६ वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमामा नयाँ आबद्धता र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र नम्बर पेस गर्नुपर्ने व्यवस्था लागू गर्न सरकारले स्थानीय तहलाई निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)