मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एसईईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

gorkhapatraonline.com · Wed Nov 04 00:54:06 UTC 2026

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा हासिल गर्ने दुई विद्यार्थीलाई ल्यापटप प्रदान गरेको छ ।

नगरपालिकाले शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा नगरभित्रका सामुदायिक तथा परम्परागत विद्यालयबाट सर्वोत्कृष्ट जीपीए हासिल गर्ने एक छात्र र एक छात्रालाई ल्यापटपसहित सम्मान गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)