बाबुलाई गगन थापाले पार्टी कोषाध्यक्ष बनाउन लागेको बेला छोरा बैंकिङ कसूरमा पक्राउ
corporatenepal.com · Wed Nov 04 00:45:15 UTC 2026

काठमाडौं । नेपाली काँग्रेसका नेता इन्द्र बानियाँका छोरा दिक्षान्त बानियाँ बैंकिङ कसूरमा पक्राउ परेका छन् । आफ्नो समूहका पार्टी सभापति गगन थापाले पार्टीको कोषाध्यक्ष बनाउने तयारी गरेको बेला इन्द्र बानियाँका छोरा पक्राउ परेका हुन् ।
नेपाल प्रहरीको केन्द्र अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल राष्ट्र बैंकको पत्र जाहेरीका आधारमा दिक्षान्तलाई बैकिङ कसूर तथा सँजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिई पक्राउ गरिएको जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)