नासाको २२ वर्ष पुरानो टेलिस्कोप पृथ्वीमा खस्दै, भारत पनि सम्भावित जोखिम क्षेत्रमा
onlinekhabar.com · Wed Nov 04 00:57:43 UTC 2026

१८ कात्तिक, काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासा (नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन) को करिब १.५ टन तौलको अन्तरिक्ष टेलिस्कोप करिब २२ वर्षपछि पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने भएको छ ।
यसको अधिकांश भाग वायुमण्डलमै जलेर नष्ट हुने अनुमान गरिए पनि केही अवशेष पृथ्वीको सतहसम्म आइपुग्न सक्ने नासा का वैज्ञानिकहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)