मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पाँच फार्ममा च्याउखेती गर्दै पार्वती, वार्षिक दुई लाखसम्म आम्दानी

onlinekhabar.com · Wed Nov 04 01:01:26 UTC 2026

१८ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वनगाउँका एकल महिला पार्वती थापा व्यावसायिक च्याउखेतीबाट आत्मनिर्भर बनेकी छन् ।

२०६९ सालमा श्रीमान् गुमाएपछि उनले आत्मनिर्भर बन्न च्याउखेती सुरु गरेकी हुन् । सात वर्षअघि सामान्य जानकारीका आधारमा च्याउखेती सुरु गरेकी थापाले हाल पाँचवटा फार्म सञ्चालन गरी वर्षभरि च्याउ उत्पादन गर्दै आएकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)