मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्यानचेस्टर युनाइटेडको उत्कृष्ट पुनरागमन जित

kendrabindu.com · Wed Nov 04 01:07:36 UTC 2026

काठमाडौं । म्यानचेस्टर युनाइेटडले दुई गोलले पछाडि रहेको स्थितिबाट युरोपेली च्याम्पियन्स लिगमा मंगलबार एएस रोमालाई ३–२ ले हराएको छ र यसले समस्यामा रहेका प्रशिक्षक माइकल क्यारेकलाई ठूलो राहत दिनेछ ।

म्याथिस सोल र डोनयेल मालेनको गोलमा रोमाले दुई गोलको अग्रता लिएको थियो र युनाइटेड ओल्ड ट्राफोर्डमा एक अर्को हारतर्फ अग्रसर देखिएको थियो । त्यसपछि ब्रुनो फर्नान्डेजले पेनाल्टीबाट पहिलो गोल फर्काए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)