मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णाली मन्त्रिपरिषद्: निवृत्तिभरण कोषसम्बन्धी विधेयक सभामा पेस गर्न स्वीकृति

makalukhabar.com · Tue Nov 03 12:30:25 UTC 2026

कर्णाली । कर्णाली प्रदेश सरकारको आज सुर्खेतस्थित वीरेन्द्रनगरमा बसेको मन्त्रिपरिषद् बैठकले पाँच निर्णय गरेको छ ।

बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा योगदानमा आधारित निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) सम्बन्धी विधेयक, २०८३ प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)