मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एथलेटिक्सतर्फ सर्वश्रेष्ठ खेलाडी: महिला र पुरुष दुवैतर्फ मनोनयनमा अमेरिका अगाडि

bishowkhabar.com · Wed Nov 04 01:17:13 UTC 2026

काठमाडौं– हामी वर्षको ११औं महिनामा कुँदिरहेका छौं । अबका दुई महिनामा एकाधभन्दा बाहेक विश्वस्तरीय खेल महोत्सव हुने छैनन् । यस वर्ष फुटबलको विश्वकप आयोजना भएको थियो भने पौडीको पान प्यासिफिक र युरोपेली च्याम्पियनसिप एकै पटक आयोजना भए ।

टेनिसका चार वटै ग्रान्डस्लाम सम्पन्न भइसकेका छन् । एथलेटिक्सको डायमन्ड लिग र अल्टिमेट विश्व च्याम्पियनसिप सकिएको छ । धेरै खेलका विश्व च्याम्पियनसिप यस वर्ष पनि आयोजना भए । साथमा व्यावसायिक र फ्रेन्चाइज पनि भए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)