भारतीय विदेश सचिव मिस्री आज काठमाडौँ आउँदै, कसले गर्यो निमन्त्रणा ?
bishowkhabar.com · Wed Nov 04 01:20:33 UTC 2026

काठमाडौं– भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदैछन् ।
परराष्ट्र सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा मिस्री नोभेम्बर ४ देखि ५ सम्म नेपाल भ्रमणमा आउन लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)