मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

४३ निर्णय गर्दा पनि सरकारले किन ल्याएन कर्मचारी अध्यादेश

barnanmedia.com · Wed Nov 04 01:23:00 UTC 2026

कर्मचारी प्रशासनमा व्यापक फेरबदल गर्न अध्यादेश ल्याउने तयारी भएको हल्ला भएको धेरै भइसकेको थियो ।

५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्तावसहित तयार पारिएको भनिएको अध्यादेश आउने प्रतीक्षा भइरहेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)