च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेड र बार्सिलोनाको शानदार जित
nepalsamaya.com · Wed Nov 04 01:40:19 UTC 2026
काठमाडौं- युरोपेली च्याम्पियन्स लिगअन्तर्गत गएराति भएका खेलमा म्यानचेस्टर युनाइटेड र बार्सिलोनाले शानदार जित निकालेका छन्।
म्यानचेस्टर युनाइटेडले दुई गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै रोमालाई ३–२ गोलले पराजित गरेको छ भने बार्सिलोनाले एस्टन भिल्लालाई ३–० गोलले हराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)